थप ४२६ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमित सङ्ख्या ८२७४ पुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थप ४२६ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमित सङ्ख्या ८२७४ पुग्यो


५ असार २०७७, शुक्रबार


काठमाडौँ । शुक्रवार थप ४२६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

शुक्रवार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना सङ्क्रमण निको भई डिस्चार्ज भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस