काठमाडौं । पछिल्लो २४ घण्टामा ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ ।
हालसम्म ९ सय ७४ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पछि मृत्यु हुनेको संख्या १९ पुगेको छ ।