२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिजिटल शैक्षिक जागरण

अ+ अ-

सुर्खेत । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी पाँच दिवसीय (आइसिटी) प्रशिक्षणले डिजिटल शैक्षिक जागरण ल्याएको दाबी गरेका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कर्णाली प्रदेश आइसिटी विभागद्वारा आयोजित ‘पाँच दिवसीय सूचना तथा प्रविधिसम्बन्धी प्रशिक्षण’को आज समापन कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले डिजिटल प्रशिक्षणले शैक्षिक जागरणको नयाँ अभियान थालनी भएको बताए। ‘सूचना, सञ्चार तथा प्रविधि हाम्रो जीवन व्यहारमा उत्रेको छ’, उनले भने, ‘काठमाडौँले गर्न नसकेको काम यतिबेला कर्णालीले सम्पन्न गर्नु सराहनीय छ ।’

सङ्गठनका केन्द्रीय सदस्य गणेशप्रसाद रिजालले शिक्षा, सूचना, सञ्चार र प्रविधि एकअर्काका पर्याय भएको बताउनुभयो । त्यसैगरी सङ्गठनका कर्णाली प्रदेश समिति अध्यक्ष रेश्मीलाल चपागाइँले यो सङ्कटपूर्ण समयमा अनलाइनबाट भए पनि शिक्षकको ज्ञान, सीप र क्षमता अभिवृद्धिमा डिजिटल प्रशिक्षणले सघाउ पुग्ने बताए । सङ्गठन कर्णाली प्रदेश समितिका उपाध्यक्ष तथा आइसिटी विभागका संयोजक रामबहादुर रावलले कोरोना महामारीले सङ्कट मात्र नभई मानवीय जिउने कलामा वैकल्पिक अवसर पनि प्रदान गरेको बताए ।

प्रतिक्रिया दिनुहोस