२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरिता गिरीको घरमा युवाहरूको एक समूहले राखे कालोझण्डा

अ+ अ-

काठमाडौँ । समाजवादी पार्टीकी सांसद सरिता गिरीको विशालनगरस्थित घरमा युवाहरूको एक समूहले कालो झण्डा राखेको छ । बुधवार साँझ उनको घरमा राखेको कालोझण्डा प्रहरी पुगेर हटाएको छ ।

लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेसँगै निशान छापमा अद्यावधिक नक्सा राख्नका लागि सरकारले प्रतिनिधिसभामा संविधान संशोधन विधेयक दर्ता गरेकोमा सांसद गिरीले स्रोत र प्रमाण नपुगेको भन्दै संशोधन प्रस्ताव खारेज गर्न अर्को संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्।

यस विषयलाई लिएर गिरीको सामाजिक सञ्जालमा आलोचना भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको युवा सङ्गठनले सांसद गिरीलाई कारबाही गर्न माग गरेको छ ।

गिरीकै पार्टी समाजवादी पार्टीले पनि उनलाई सो प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ र फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस