प्रहरीका ७३ सई इन्स्पेक्टरमा बढुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रहरीका ७३ सई इन्स्पेक्टरमा बढुवा


२४ जेष्ठ २०७७, शनिबार


काठमाडौँ । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक(सई) प्रहरी निरीक्षक(इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयले शुक्रवार बढुवा सूची प्रकाशन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस