बाँकेमा सवारी दुर्घटना, १२ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाँकेमा सवारी दुर्घटना, १२ जनाको मृत्यु


१९ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । बाँकेमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ।

नेपालगञ्जको जमुनाहा नाकाबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी अगैया भन्ने ठाउँमा ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

अधिकारीकाअनुसार १२ जनाको मृत्यु भएको छ। घाइतेलाई भेरी अस्पताल लगिएको छ। गाडीमा ३३ जना सवार थिए।

प्रतिक्रिया दिनुहोस