२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना !

कविता

अ+ अ-

हे दैव !
दुखमा तिमीलाई सम्झे ।
बाध्यताले ?
अंहँ होईन, विवसताले ।
खै कसले पठायो धर्तिमा ?
कोरोना ।।
अहंकार मौलायो पुग्यो धुरीमा
बनायो डगमग पुरै जगत ।
थर्काईस् पुरै विस्वलाई तैले
गर्जन ठुलो गरेर।

सानो, ठुलो, धनी, गरिब !
जात,भात केही नभनी ।
आईस् थाहै नदिई कसरी ?
कहि कसैले देखेनन् द्वारमा ?
घरदेशकाहरु घरदेशमै
परदेशकाहरु परदेशमै।

छाल आए जसरी
आधी आए जसरी ।
सुनामी जस्तै हल्लायो विश्व
सोच्ने बनायो सबै जगतलाई ।
मानिस अत्तालिइ रहेछ अहिले
महामारी यस्तो जानेनौँ पहिले।
अहो ! डरलाग्दो कस्तो साच्चिक्कै
धर्ती जड जड बनाउन खोज्दैछ।
निमिट्यान्नै पार्ने निमोठ्ने चिथोर्ने
भन्दैछ अहिले अहो कोरोना !

हुने खाने भन्दा गरीब निमुखा
अझै तिनको बिचल्ली बनाईस्।
धन दौलत भए सबै पाईन्छ
भन्नेलाई पनी सोच्ने बाध्य
अहो ! कस्तो अचम्म !
विद्वान मै हुँ सब जान्दछु
भन्नेहरुलाई पनी,
तर अझै घोत्लीइरहेछन ।
अवस्य एकदिन जितेर तँलाई
फालिदिनेछन् नरकमा ।
किन दुःखिलाई अझै दुःख दिईस्
दुःखिकै बढी खुन पिईस्।
असत्य माथि सत्यको जित
अवस्य हुनेछ एकदिन अवस्य
बुझेर बस हे कोरोना !
नहुने जान मान्छे भएर
मान्छेकै समूहमा
नहुने आखिर अत्याचार सहन
खाईस धेरै अब त अघाईस् होला
छाडिदे अब अत्ति भो !
हेर त पुरै संसार तँलाई
देखेर साच्चिक्कै डराएको छ
आफ्नै ठाउँमा गई बस जा
तेरो ठाउँ त्यही नर्कमै गएर बस ।
यै सर्बश्रेष्ठ बन्न खोज्दैछ
मानिसको सत्ता भत्काउन खोज्दैछ ।
हुँदैन यसलाई यसरी छोड्न
विचारी मानिस उपाय जोड्न
लछारी, पछारी, चिथोरी, निचोरी
जसरी हुन्छ तँलाई जितिन्छ
अवस्य त्यो एकदिन
तँ माथि पनि हुनेछ विजय
अवस्य पनि हामि मानिसको ।।

हुमनाथ भूसाल, हाल : दक्षिण कोरिया

प्रतिक्रिया दिनुहोस