६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना मुक्त भइ डिस्चार्ज भएका युवक अस्वस्थ भइ पुनः उपचार गर्न वीरगञ्ज लगियो

अ+ अ-

काठमाडौं । कोरोना भाइरसबाट मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका रौतहटका एक युवकलाई पुनः उपचार गर्न अस्पताल लगिएको छ ।

नारायणी अस्पतालबाट कोरोना निको भइ घर गइसकेका युवकको फेरि स्वास्थ्यमा समस्या देखिएपछि पुनः सोही अस्पतालमा लगिएको हो ।

एक साता अघि नारायणी अस्पतालबाट उनी सहित चार जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज गरिएको थियो । ती १९ वर्षीय युवकलाई बैशाख १ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

उनी बैशाख १४ गते अस्पतालबाट डिस्र्चाज गरिएका हुन् । डिस्चार्ज पछि घर गएका उनी घरपरिवारसँगै बस्दै आएका थिए ।

उनलाई शनिबार अस्पताल लगिएको हो । उनको स्वास्थमा समस्या देखिएपछि अस्पताल ल्याईएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

युवकको थ्रोट स्वाव शंकास्पद देखिएको बताईको छ ।

प्रतिक्रिया दिनुहोस