सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाड्यो सुलभ अग्रवाललाई « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाड्यो सुलभ अग्रवाललाई


१९ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको छ ।

थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवाललाई बिहीबार जिल्ला अदालत, काठमाडौँले २५ लाख ५० हजार धरौटीमा छाडे लगत्तै अदालत परिसरबाटै प्रहरीले उनलाई पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो ।

विभागले उनलाई बयान लिएर लकडाउनपछि अनुसन्धान गर्ने गरी छाडेको हो ।

अग्रवाल गत चैत २५ गते कालोबजारी गर्दै गरेको थर्मल गनसहित काठमाडौँको नक्सालबाट पक्राउ परेका थिए ।

 

सम्बन्धित समाचार : कूटनीतिक नम्बरको गाडीमा थर्मोगनको कालोबजारी गर्ने शंकर ग्रुपका सञ्चालक अग्रवाल पक्राउ

सम्बन्धित समाचार : विश्व महामारीमा कन्सुलरको कालो धन्दा !

सम्बन्धित समाचार : स्वास्थ्य सामाग्रीको कालो बजारी गर्ने सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : राज्यमन्त्री दुगढ कालोबजारीया छुटाउन कुदेकै हुन् त ?

सम्बन्धित समाचार : कालोबजारी आरोपमा पक्राउ परेका अग्रवाल थप ५ दिन थुनामा

सम्बन्धित समाचार : सुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीको सिफारिस

सम्बन्धित समाचार : व्यवसायी अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न अदालतको आदेश

सम्बन्धित समाचार : अदालतले छाडे लगत्तै सुलभ अग्रवाल फेरि पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस