विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण...