२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री शाहीद्वारा १० सिडिओलाई निर्देशन

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँका १० जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)लाई निर्देशन दिएका छन् ।

उनले आज १० सिडिओसँग भिडियो कन्फ्रेन्समार्फत जिल्लाको समस्यामा प्रभावकारी समन्वय गर्न निर्देशन दिएका हुन्। उनले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को जोखिमबाट बच्न सावधानीपूर्वक काममा खटिन प्रजिअलाई सुझाए

मुख्यमन्त्री शाहीले भने, “घर परिवार भित्रकै जनशक्तिको प्रयोगबाट मौसमी कृषि कार्य गर्न स्थानीयसँग सहजीकरण र कम जनशक्ति एवं मेसिनको प्रयोगबाट हुने विकास निर्माणका कार्यको व्यवस्था मिलाउनोस् ।” अति समस्यामा रहेका कारण स्थानीय तहको समन्वयमा जिल्ला भित्रिएका मजदुर विद्यार्थीलगायत सबै नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्न र लकडाउन लम्बिँदा हुन सक्ने खाद्य सङ्कटको समाधानमा आवश्यक समन्वय गर्न उनले प्रजिअलाई निर्देशन दिए

भिडियो कन्फ्रेन्समार्फत मुख्यमन्त्री शाहीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार कार्यका सम्बन्धमा जिल्लामा भइरहेका काम कारबाहीको बारेमासमेत जानकारी लिए । कोरोना महामारीको विषम परिस्थितिसँग जुध्न र शान्ति सुरक्षा कायम राख्न प्रजिअलाई अहोरात्र खटिन भन्दै उनले जिल्लाको समस्या समाधानमा कर्णाली सरकार सहयोग गर्न तत्पर रहेको विश्वास दिए ।

प्रतिक्रिया दिनुहोस