३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस वर्षको वसुन्धराश्री पुरस्कार डा ध्रुवचन्द्र गौतम र मानश्री सरुभक्तलाई

अ+ अ-

काठमाडौँ । वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानले वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमलाई यस वर्षको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने भएको छ। पुरस्कार राशि ७५ हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ ।

शनिवार बसेको प्रतिष्ठानको बैठकले उत्कृष्ट आधुनिक कथा, उपन्यास र नाटकको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाइ नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरेका डा गौतमलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

यस्तै वरिष्ठ साहित्यकार सरुभक्तलाई २०७७ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ। पुरस्कारको साथमा नगद ५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ। आधुनिक नेपाली कविता, मुक्तक, गीत, नाटक र उपन्यासको सिर्जनाद्वारा नेपाली साहित्यलाई स्तरीय, शालीन र समृद्ध बनाइ नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेका सरुभक्तले नेपाली साहित्यमा आफ्नो अलग्गै पहिचान बनाएका छन्।

यसअघि वसुन्धराश्री पुरस्कारद्वारा राष्ट्रकवि माधवप्रसाद घिमिरे, उपन्यासकार दौलतविक्रम विष्ट, वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’लगायत सम्मानित भइसकेका प्रतिष्ठानका सदस्यसचिव कृसु क्षेत्रीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस