१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरसबाट पाकिस्तानी क्रिकेटर जफर सरफराजको निधन

अ+ अ-

एजेन्सी । कोरोना भइरसका कारण पाकिस्तानी पूर्व दिग्गज क्रिकेटर जफर सरफराजको निधन भएको छ । जफर पाकिस्तानका पूर्व प्रथम श्रेणी क्रिकेटर हुन् ।

कोरोनाको लक्षण देखिएपछि उनको टेस्ट गरिएको थियो । जसमा ७ अप्रिलमा उनको टेस्ट पोजिटिभ आएको थियो । उनको एक अस्पतालमा सोमबार ५० वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ ।

सरफराज ने १९८८ देखि १९९४ सम्म १५ प्रथम श्रेणी खेल खेलेका थिए । त्यस्तै उनले १९९० देखि १९९२ सम्म ६ लिस्ट ए खेलेका थिए । उनी स्लो लेफ्ट आम स्पिन बलिङ पनि गर्ने गर्दथे । उनले पाकिस्तानका फ्रेन्चाइज यू–१९ र सिनियर टिमको समेत प्रशिक्षण सम्हालेका थिए ।

पाकिस्तानमा हालसम्म ७४४ व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । अहिलेसम्म कोरोना भाइरसका कारण पाकिस्तानमा सय व्यक्तिले ज्यान गुमाइसकेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस