लोक सेवाद्वारा अमिनको परीक्षाफल सार्वजनिक(नामावलीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोक सेवाद्वारा अमिनको परीक्षाफल सार्वजनिक(नामावलीसहित)


१५ चैत्र २०७६, शनिबार


संघीय निजामती सेवा

काठमाडौँ । लोक सेवा आयोगले अमिन पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

आयोगले स्थानीय तहका लागि माग गरेको नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह चौथो तह अमिन पदको स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।

आयोगको विज्ञापन नम्बर १४४८१(०७५–०७६) खुल्लातर्फ २१ पदका लागि माग गरेकोमा लिखित परीक्षा तथा अन्तर्वार्ताको औसत प्राप्ताङ्कको कुल योगबाट कार्यालय रोजाइको प्राथमिकता क्रम अनुसार २१ जना स्थानीय तहमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।

हेर्नुहोस् सूचना

Tags :
प्रतिक्रिया दिनुहोस