२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रेसका नाममा सवारी साधनको दुरुपयोग नगरौँ’

अ+ अ-

कैलाली । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले लकडाउनका समयमा पत्रकारका नाममा सवारी साधनको दुरुपयोग नगर्न आग्रह गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सञ्चार गृह र सञ्चारकर्मीलाई आग्रह गर्दै शाखाले स्थलमा जाँदा सञ्चार गृहको समाचार शाखामा कार्यरत पत्रकारले मात्र सवारी साधनको प्रयोग गर्न ध्यानाकर्षण गराएको हो ।

शाखाका अध्यक्ष जगत साउदद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि अवलम्बन गरेको लकडाउनमा सहयोग पुर्‍याउनु आम पत्रकारको पनि दायित्व भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस