मेडिकल सामग्री लिन वाइडबडी शनिबार चीनको ग्वाङझाओ जाँदै « प्रशासन
Logo १६ मंसिर २०८०, शनिबार
   

मेडिकल सामग्री लिन वाइडबडी शनिबार चीनको ग्वाङझाओ जाँदै


१४ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायतका औषधिजन्य सामाग्रीहरु लिन नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान चीनको ग्वाङझाओ जाने भएको छ ।

स्रोतका अनुसार भोलि शनिबार नेपाल एयरलाइन्सको बाइडबडी विमान काठमाडौंबाट ग्वाङझाओ जान लागेको हो ।

औषधिजन्य सामाग्री लिनका लागि शनिबार फ्लाइट नम्बर आरएनए ४१७१ को उडानमा चार्टर्ड विमान शनिबार ग्वाङझाओ जाने छ र भेन्टिलेटरलगायत उपचार सामाग्रीहरु ल्याउनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस