नवनियुक्त एआईजीहरूलाई दर्ज्यानी चिह्न प्रदान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नवनियुक्त एआईजीहरूलाई दर्ज्यानी चिह्न प्रदान


१२ चैत्र २०७६, बुधबार


काठमाडौँ । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)हरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

ज्ञवालीले बुधबार प्रहरी अतिरिक्त महानिरीक्षकहरू तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन ।

तीनै जनालाई ९ चैतमा बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस