लकडाउन : उपत्यकाबाट बिहानै ३०२ सवारीसाधन नियन्त्रणमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लकडाउन : उपत्यकाबाट बिहानै ३०२ सवारीसाधन नियन्त्रणमा


१२ चैत्र २०७६, बुधबार


काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाबाट ३०२ सवारी साधन नियन्त्रणमा लिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९)भाइरस रोकथामका लागि लागू गरिएको लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महागनरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार बिहान ८ बजेसम्म मात्रै ३ सय २ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ।

सबैभन्दा बढी कालिमाटीबाट ३३ वटा सवारीसाधन नियन्त्रणमा परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस