प्रदेश २ मा साढे ६ हजार सेना र सशस्त्रको संयुक्त टोली परिचालन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश २ मा साढे ६ हजार सेना र सशस्त्रको संयुक्त टोली परिचालन


११ चैत्र २०७६, मंगलबार


काठमाडौँ । प्रदेश २ मा सेना र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

प्रदेश २ स्तरीय सुरक्षा समितिको निर्णयपछि सेना र सशस्त्र प्रहरीको टोली परिचालन भएका हुन् ।

सरकारले आह्वान गरेको लकडाउन उलंघन भएको पाइएपछि सेना र सशस्त्र गरी साढे छ हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस