२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरस : विश्वभर १६ हजार ५ सयको मृत्यु, ३ लाख ८१ हजार संक्रमित (डाटासहित)

अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट मंगलबार बिहानसम्म विश्वभर १६ हजार ५ सय ५८ जनाको ज्यान गएको छ भने ३ लाख ८१ हजार ७ सय ४५ जना संक्रमित भएका छन् ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण तिव्ररुपमा फैलिइरहेकोले विश्व स्वास्थ्य संगठनले पनि सचेत रहन आग्रह गरेको छ ।

चीनको वुहानबाट फैलिएको यो रोग हाल चीनमा नियन्त्रण आउने क्रममा रहेको छ भने अन्य देशमा तिव्र रुपमा संक्रमण फैलिइरहेको छ । चीनमा हालसम्म ३२७७ जनाको मृत्यु भएको छ । त्यसको दोब्बर संख्यामा इटलीमा मृत्यु भएको केस रहेको छ । इटलीमा हालसम्म ६ हजार ७७ जनाको मृत्यु भइसकेको छ । चीनमा नियन्त्रणमा आइसकेको यो रोग अन्य देशमा फैलिँदै गएको छ । हाल विश्वका १८६ देशमा यसको संक्रमण फैलिइसकेको छ ।

इटलीमा मृतकको संख्या ६ हजार बढी पुगेको छ भने संक्रमितको संख्या ६३ हजार ९ सय २७ पुगेको छ । यस्तै, अमेरिकामा सोमबार मात्रै १४० जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकामा ज्यान गुमाउनेको संख्या ५८२ पुगेको छ । ४६ हजार संक्रमित भएका छन् ।

यस्तै, स्पेन पनि कोरोनाको उच्च जोखिममा रहेको छ । जहाँ २ हजार ३ सय ११ जनाको मृत्यु भइसकेको छ । हालसम्मको तथ्याङ्कलाई हेर्दा स्पने कोरोना प्रभावितबाटल ज्यान गुमाउने मध्येको तेस्रो देश रहेको छ ।

यस्तै इरानमा पनि १ हजार ८ सय १२ जनाले ज्यान गुमाइसकेका छन् । भने ३५ हजार भन्दा बढी संक्रमित भइसकेका छन् ।

नेपालमा पनि विदेशबाट आएका दुई जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । एक जना उपचारपछि घर फर्किसकेका छन् भने । अर्का एक जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै नेपालको छिमेकी मुलुक भारतमा पनि हालसम्म १० जनाको मृत्यु भएको छ । ५ सय ८ जना संक्रमित भएका छन् ।

यस्तो छ कोरोना भाइरसको प्रभाव : कुन देशमा कति संक्रमित ?, कतिको मृत्यु ?

तथ्याङ्क स्रोत : March 24 (GMT)

प्रतिक्रिया दिनुहोस