भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो


प्रशासन संवाददाता

१० चैत्र २०७६, सोमबार


काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सोमबारसम्म ८ पुगेको छ । संक्रमितको संख्या ४ सय २५ पुगेको छ ।

भारत सकारले आइतबार जनता कर्फ्यू लगाएको थियो । सोमबारदेखि मार्च ३१ सम्म दिल्ली, मुम्बई, बैंगलोर, पुने, हैदराबाद र कोलकत्ता शहर लकडाउन हुने भारतीय सन्चारमाध्यमले जनाएका छन्।

यस्तै गोवाले पनि तीनदिन शहर ठप्प पार्ने बताएको छ। भारत विश्वमै दोस्रो ठूलो जनसंख्या भएको देश हो ।

Tags :
प्रतिक्रिया दिनुहोस