२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरस : अमेरिकामा एकैदिन ११७ जनाको मृत्यु

अ+ अ-

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट एकै दिन ११७ जनाको मृत्यु भएको छ । हालसम्म जम्मा मृत्यु हुनेको संख्या संख्या ४ सय १९ पुगेको छ । थप ९ हजार जनामा संक्रमण देखिएसँगै ३३ हजार ५ सय ४६ जना संक्रमित भएका छन् ।

यो संख्या चीन र इटालीपछिको सबैभन्दा धेरै भएको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकले जनाएको छ ।

सीएनएनका अनुसार सहरका मेयरले अमेरिकाको न्युर्योकमा कोरोना भाइरसको संक्रमण थप खराब बन्ने चेतावनी दिएका छन्। उनले अबको केही दिनभित्रै अत्यावश्यक मेडिकल उपकरण (स्वास्थ्य सामग्री) को अभाव हुने र यसले सहरको अवस्था अकल्पनीय हुने जोखिम रहेको जनाएका छन् ।

‘अबको १० दिनसम्मका लागि पुग्ने मात्रै स्वास्थ्य सामग्री छ, त्यसपछि ठूलो अभाव सिर्जना हुनेछ । हामीले थप भेन्टिलेटर प्राप्त नगरेमा मानिसहरु मर्ने छन्, उनले भने ।

न्युर्योक राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको छ । अमेरिकामा अहिलेसम्म ३३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएकोमा झण्डै आधा न्युर्योक राज्यमा छ ।

न्युर्योकमा शनिबारसम्म संक्रमितको संख्या चार हजार भन्दा बढी थियो, तर आइतबार यो संख्या बढेर १५ हजार १६८ भन्दा बढी पुगेको हो । विश्वमा संक्रिमत भएका मध्ये पाँच प्रतिशत न्युर्योकमा छन् । न्युयोर्क सहरमा मात्र ११४ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या तीन लाख ३५ हजार ९९७ पुगेको छ भने मृत्यु हुनेको संख्या करिब १५ हजार पुगेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस