हट एयर बेलुन आकाशमा उड्ने तयारीमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हट एयर बेलुन आकाशमा उड्ने तयारीमा


प्रशासन संवाददाता

२८ फाल्गुन २०७६, बुधबार


साहसिक खेलमध्यको एक हट एयर बेलुन पोखराको पामेबाट आकाशमा उड्ने तयारीमा ।

सुरुमा पंखाले बेलुनभित्र हावा भर्छ र त्यो हावालाई ग्याँसबाट आगो बालेर हावालाई तताइन्छ र तापक्रम सन्तुलनमा ल्याएर आकाशमा उडाउने गरिन्छ । पछिल्लो समयमा यो साहसी खेल पारखीहरुले निकै मन पराउने गरेका छन् । तस्वीर : जमुनावर्षा शर्मा/रासस

Tags :
प्रतिक्रिया दिनुहोस