टुटल र पठाओ रोक्न सरकारले निकाल्यो यस्तो सूचना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

टुटल र पठाओ रोक्न सरकारले निकाल्यो यस्तो सूचना


२८ फाल्गुन २०७६, बुधबार


काठमाडौं । सरकारले विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिएको छ ।

यातायात व्यवस्था विभागले मंगलबार राती सूचना जारी गर्दै कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जानकारी दिएको छ ।

ट्याक्सी व्यवसायी तथा चालकले टुटल र पठाओलाई कानून विपरित सेवा प्रदान गर्न छुट दिइएको भन्दै बुधबार विभाग घेराउ गरेका थिए ।

ट्याक्सी सञ्चालकहरुको दबावमा विभागले मंगलबार राती नै सूचना जारी गरेको हो ।

यस्तो छ सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस