कोरोना भाईरस देखिएपछि भुटानमा पर्यटकलाई दुइ साता प्रवेश रोक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना भाईरस देखिएपछि भुटानमा पर्यटकलाई दुइ साता प्रवेश रोक


२४ फाल्गुन २०७६, शनिबार


काठमाडौँ । भुटान सरकारले दुइ साताको लागि पर्यटकलाई भुटान प्रवेशमा रोक लगाएको छ।

भुटानमा एक अमेरिकी नागरिकलाई कोरोना भाइरस (कोविड–१९) संक्रमित भएको पुष्टि भएपछि भुटान सरकारले पर्यटकलाई प्रवेशमा रोक लगाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस