२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरस सङ्क्रमणबारे चेतना अभिवृद्धि गर्न निर्देशन

अ+ अ-

मध्यपुरथिमि । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकामा रहेका स्कूलका सहचालकलाई विद्यालयहरुका विद्यार्थीलाई कोरोना भाइरसको सङ्क्रमणका बारेमा जानकारी दिने गरी जनचेतना अभिवृद्धि गर्न निर्देशन दिएका छन् । नगरका विद्यालयका विभिन्न परीक्षा समितिका सरोकार पक्ष तथा प्रधानाध्यापकबीच छलफल गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

कार्यक्रममा मेधा माविका प्रअ गङ्गाधर हाडाले कोभिड–१९ को त्रासलाई ध्यानमा राखेर समयमै परीक्षा सञ्चालन गर्नुपर्ने र केही कारणवश परीक्षा छुटेका विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था गर्नुपर्ने बताए । इसान भक्तपुर जिल्ला अध्यक्ष पुरुषोत्तम ग्वाछाले कोरोनाको खतराबाट जोगिन सरकारको निर्देशनलाई पालन गरी निर्धारित समयमै परीक्षा गर्नु उपयुक्त हुने बताए ।

एनप्याब्सन भक्तपुरका उपाध्यक्ष पुण्यराम कवांँले विद्यार्थी र अभिभावकमा कोरोनाको त्रास धेरै देखिएकाले विद्यालयमा मनोसामाजिक परामर्शको खाँचो औँल्याए ।

प्रतिक्रिया दिनुहोस