२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपाको अभियान परिमार्जन

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको अभियान परिमार्जन भएको छ । नेकपाले विश्वव्यपीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै पार्टी एकता सुढृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियानका कार्यक्रम परिमार्जन गरेको हो।

नेकपा महासचिव विष्णु पौडेलले बुधबार पार्टी नेतालाई पठाएको आन्तरिक सर्कुलरमा अभियानअन्तर्गत निर्धारण गरिएका ठूला भेला तथा जनसभा हाललाई स्थगन गर्ने तर पार्टी तथा जनसंगठनका सबै तहका कमिटीका बैठक भने आयोजना गर्न सर्कुलर गरिएको छ।

महासचिव पौडेलले जारी गरेको सर्कुलरमार्फत अभियान अन्तर्गतका संगठित सदस्य र साधारण सदस्यहरूको सदस्यता नवीकरणसम्बन्धी कार्यलाई निर्धारित समयभित्रै सम्पन्न गर्ने र ठूला भेला तथा जनसभाबाहेक अभियानसम्बन्धी अरू कार्यक्रम यथावत राख्न पार्टी पंक्तिलाई निर्देशन गरेका छन्।

यस्तै नेकपाले नोबल कोरोना भाइरस र त्यसबाट जोगिने उपायका सम्बन्धमा जानकारीमूलक अभियान चलाउन पनि पार्टी पंक्तिलाई निर्देशन गरेको छ।

कोरोनाबाट जोगिने जानकारीमूलक पर्चा तयार गर्ने र आफ्नो जिल्लाका प्रत्येक घर तथा व्यक्तिसमक्ष पुर्‍याउन पनि महासचिव पौडेलले सर्कुलर गरेका हुन्।

सबै तहका पार्टी कमिटीहरूले आफ्नो तहका जनप्रतिनिधि, सामाजिक जीवनका अगुवा र स्थानीय सञ्चारमाध्यमसँग समन्वय गरी कोरोना भाइरसबाट बच्ने उपायका सम्बन्धमा जानकारीमूलक कार्यक्रम सञ्चालन गर्न पनि नेकपाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस