सुनको मूल्य : तोलाको ७८ हजार ८ सय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य : तोलाको ७८ हजार ८ सय


प्रशासन संवाददाता

११ फाल्गुन २०७६, आइतबार


काठमाडौं । आज सुनको मुल्य ७ सय रुपैयाँले बढेको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण उकालो लाग्दै गएको सुन छापावाला तोलमा आज हिजो भन्दा ७ सय रुपैयाँ बढेर ७८ हजार ८ सय रुपैयाँ कायम भएको छ।

तेजावी सुन तोला ७८ हजार ५ सय र चाँदी ९ सय २० रुपैयाँ केजीमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

मूल्य आकाशिएपछि नेपाली बजारमा सुनको बिक्री घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस