जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत ठुली भेरी नदी माथिको तुइनबाट जाजरकोटको नलगाड नगरपालिकाको तल्लुबगरतर्फ लैजाँदै गरेको ट्रयाक्टर । भेरी नदीमाथि मोटरेवल पुल नहुँदा यसरी नै तुइनको सहायताले सवारी साधन वारपार गरिँदै आएको छ । तस्वीरः रासस