१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडाअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अध्यक्ष थापाले खानेपानीको उपभोक्ता समितिको अध्यक्षसमेत आफै बनेर किर्ते कागजपत्र बनाएर भुक्तानी लिएको अख्तियारको आरोप छ ।

उनले झुठा काम नगरी झठा कागजपत्र बनाएर ६ लाख रकम भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । त्यसैगरी सोही गाउँपालिकाका कार्यालय प्रमुख प्रशासकीय अधिकृत निरञ्जन पाख्रिन र लेखापाल सुरेन्द्र तितजुले प्राविधिक प्रतिवेदन तयार गरेकाले उनीहरुविरुद्ध पनि मुद्दा दायर गरेको अख्तियारको ठहर छ ।

त्यस्तै सोही गाउँपालिका वडानम्बर ५ का बाबुलाल जोशी र दलबहादुर श्रेष्ठले खानेपानी आयोजनाको पाइप किन्दा ३ लाख भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

त्यसैगरी खानेपानी कार्यलयका सव इन्जिनियर लिलबहादुर पाण्डेले पेट्कु खानेपानी आयोजनमा भुक्तानी सम्पन्नको गलत प्रतिवेदन तयार गरी भुक्तानी दिएको आरोप अख्तियारको छ ।

प्रतिक्रिया दिनुहोस