२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्तमान सरकारले देशको शिर झुक्ने काम गर्दैन : प्रवक्ता श्रेष्ठ

अ+ अ-

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले देशको शिर झुक्ने काम कहिल्यै नगर्ने बताएका छन् ।

गोरखा नगरपालिका–९ लक्ष्मी बजारमा आज आयोजित श्री महालक्ष्मी माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियत स्वाधिनता र सार्वभौमसत्तालाई कमजोर बनाउने कुनै पनि काम सरकारले नगर्ने बताएका हुन् ।

‘विश्वका विभिन्न ठूला–ठूला शक्तिशाली भनिएका देशहरु अरु देशको औपनिवेशिक हुँदा नेपालका हाम्रा पुर्खाहरुले हाम्रो देशलाई कहिल्यै अरुको औपनिवेशिक हुन दिएनन्’, उनले भने, ‘सधैँ सार्वभौम सम्पन्न, स्वाधीन राष्ट्रका रुपमा बचाइराखे, अब हाम्रो पुस्ताले पनि त्यसलाई कमजोर हुन दिने छैन ।’

पुर्खाले जोगाएको स्वाभिमानको रक्षा गर्न वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दृढ रहेको भन्दै उनले अहिले पनि नेपालको राष्ट्रियताको रक्षा गरेर सरकारअघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस