१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस केन्द्रीय कार्य समिति बैठक बस्दै

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दै छ । आगामी १४ औँ महाधिवेशनको विषयमा छलफल गर्न आज बैठक बस्न लागेको जनाइएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

कांग्रेसले आगामी २०७७ फागुन ७ गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय यस अघि नै गरिसकेको छ ।

गत माघ १३ मा बसेको बैठकले पार्टीको क्रियाशिल सदस्यता केन्द्रीय छानविन समिति गठन गर्ने निर्णय गरेको थियो । सोही बमाजिम सभापति सेरबहादुर देउवाले समिति संयोजक र सदस्यहरुको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् ।

तालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन ०७७ कात्र्तिक १६ गते र गाउँ/नगरपालिका अधिवेशन ०७७ कात्तिक १८ गते तथा प्रदेशसभा क्षेत्रीय अधिवेशन ०७७ कात्र्तिक २१ गते सम्पन्न गर्ने रहेको छ ।

त्यस्तै प्रतिनिधिसभा तथा क्षेत्रीय अधिवेशन अथावा एकमात्रै निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन ०७७ कार्तिक २३ गते गर्ने र एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन ०७७ कार्तिक २५ गते निर्णय भएको छ ।

प्रदेश अधिवेशन ०७७ मंसिर २९ गते गर्ने निर्णय गरिसकेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस