१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँपालिका एम्बुलेन्सबाट चित्तल बरामद, चालक पक्राउ

अ+ अ-

दार्चुला  । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले वितरण गरेको आत्याधुनिक एम्बुलेन्सलाई चित्तल तस्करको आरोप लागेको छ ।

ईलाका प्रहरी कार्यालय गोकुलेश्वले एम्बुलेन्समा चित्तल तस्कर भएको विशेष सुचनाका आधारमा चेकजाँच गर्दा मृत चित्तल भेटिएको हो ।

बैतडीको डिलाशैनी गाउँपालिकाले चलाउदै आएको सुदूरपश्चिम प्रदेशको ०१—००१ झ ३४६ नम्बरको एम्बुलेसलाई चित्तल तस्करीमा सलग्न रहेकाले ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले नियन्त्रणमा लिएको हो ।

कञ्चनपुरबाट डिलाशैनी गाउँपालिका फर्किने क्रममा एम्बुलेन्सलाई चेकजाचको क्रममा मृत चित्तल भेटिएपछि नियन्त्रमा लिएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए।

एम्बुलेन्स चालक महेश बोहरालाई पक्राउ गरिएको र घटना बारे थप आनुसन्धान भईरहेको प्रहरी निरीक्षक साउदले बताए ।

प्रतिक्रिया दिनुहोस