राष्ट्रपतिबाट विभूषण लिन नजाने १९२ जनाको नामावली सार्वजनिक (सूचीसहित) « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

राष्ट्रपतिबाट विभूषण लिन नजाने १९२ जनाको नामावली सार्वजनिक (सूचीसहित)


२४ माघ २०७६, शुक्रबार


काठमाडौँ । सरकारले राष्ट्रपतिबाट प्रदान गरिने विभूषण ग्रहण गर्न नजाने १९२ जनाको नामावली सार्वजनिक गरेको छ । २०६७ साल यता घोषणा भएका उज्ज्वल कीर्तिमय राष्ट्र दीप पदकदेखि सुकृती पदकसम्म लिन नजानेहरू १९६ जनाको नाम सार्वजनिक गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस