काठमाडौँ । सरकारले राष्ट्रपतिबाट प्रदान गरिने विभूषण ग्रहण गर्न नजाने २४६ जना सदस्यहरुको नामावली सार्वजनिक गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार संविधानसभा पदक बुझ्न नजाने सदस्यहरुको नामावली विवरण सार्वजनिक गरेको हो