४२ लाख घुस लिएको आरोपमा अधिवक्ता पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

४२ लाख घुस लिएको आरोपमा अधिवक्ता पक्राउ


२४ माघ २०७६, शुक्रबार


घुस

काठमाडौं । थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै घुस लिएको आरोपमा अधिवक्ता पक्राउ परेका छन् ।

माइतीघरस्थित जन न्यायिक कानुनी सेवामा कार्यरत अधिवक्ता टंकबहादुर राना मगरलाई ठगीको आरोपमा पक्राउ गरिएको हो ।

उनले नख्खु कारागारमा रहेका रमेश दाहाललाई भनसुनमा छुटाइदिन्छु भनेर पीडित परिवारसँग ४२ लाख रुपैयाँ घुस लिएको प्रहरीको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस