शनिवार देशका केही स्थानमा बर्षा र हिमपात हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शनिवार देशका केही स्थानमा बर्षा र हिमपात हुने


१८ माघ २०७६, शनिबार


काठमाडौँ । शनिबार देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भेगका केही स्थानमा पानी पर्ने जनाइएको छ । त्यस्तै आज देशको उच्च पहाडी तथा हिमाली भेगका स्थानमा हिमपात हुने जनाइएको छ ।

पहाडी भुभाग बाहेक देशका अन्य स्थानमा आज दिउँसो एकैछिन घाम लाग्ने जनाइएको छ । उच्च पहाडी र हिमाली भेगमा हल्का पानी पर्ने र हिमपात हुने सम्भाना रहेको छ । तराई भेगमा भने बिहानैदेखी कुहिरो लागेको छ । कुहिरोको कारण घाम लाग्न कठिन हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस