२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बजार : नेप्से सामान्य वृद्धि

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.५२ अङ्कले बढेर एक हजार ३०६.१५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने झिनो अङ्कले गिरावट आएको छ । सेन्सेटिभ परिसूचक ०.४८ अङ्कले घटेर २७८.६७ मा पुगेको छ ।

आज कुल १७८ कम्पनीका ३७ लाख ३९ हजार ३९७ कित्ता शेयर रु १ अर्ब ४० करोड ४ लाख ७६ हजार ८०५ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ मध्ये ४ उपसमूहको शेयर ओरालो लाग्यो भने ८ उपसमूहको शेयर उकालो लागेको छ ।

बैंकिङ १.१२ अङ्कले घट्दा व्यापार २३.५६, होटल ३९.४२ र जलविद्युत् उपसमूहको शेयर ८.२१ अङ्कले घटेको छ भने विकास बैङ्क ०.१, वित्त ०.५७, निर्जीवन बीमा १४१.३३, उत्पादन ४.४३, अन्य ४.०४, लघुवित्त ४२.५८, जीवन बीमा १५९.२८ र सामूहिक लगानी कोषको शेयर ०.१ अङ्कले बढेको छ ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु ९ करोड ९५ लाख ८५ हजार ३०६ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको रु ६ करोड ९९ लाख ११ हजार ४, नेको इस्योरेन्स कम्पनीको रु ४ करोड ६१ लाख ९ हजार ३८५, नेपाल बैंकको रु ४ करोड ५६ लाख ५६ हजार ६, नागरिक लगानी कोषको रु ४ करोड ४७ लाख ९३ हजार ७४२ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रु ४ करोड २५ लाख ८४ हजार ७८ मा खरिदबिक्री भई शीर्ष स्थानमा रह्यो ।

आज सबैभन्दा बढी शिखर इन्स्योरेन्सका लगानीकर्ताले कमाए । शिखरका लगानीकर्ताले ८ प्रतिशतले कमाए । यस्तै नेडेप लघुवित्त वित्तीय संस्था ६.६२, नागरिक लगानी कोष ६.०२, एभरेष्ट इस्योरेन्स ५.८१, स्वाभिमान लघुवित्त वित्तीय संस्था ४.९५, समृद्धि फाइनान्स कम्पनी ४.८५ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरधनीले ४.७७ प्रतिशतले कमाए ।

स्टकका अनुसार गुह्वेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका शेयरधनीले आज सबैभन्दा बढी ४.३४ प्रतिशतले गुमाए । यस्तै रसुवागढी हाइड्रोपावर ४.०४, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ३.२९, साल्ट ट्रेडिङ कर्पोरेशन ३.१७, साञ्जेन जलविद्युत् कम्पनी ३.०४ र सिन्धु विकास बैंकका लगानीकताले ३.०३ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस