काठमाडौँ । सर्वोच्च अदालतले नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासले अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।