रसुवामा साढे दुई किलो सुनसहित ६ जना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रसुवामा साढे दुई किलो सुनसहित ६ जना पक्राउ


१३ माघ २०७६, सोमबार


पक्राउ

काठमाडौं । प्रहरीले साढे २ किलो सुनसहित ६ जनालाइ पक्राउ गरेको छ ।

रसुवागढी नाकाबाट काठमाडौं जाँदै गरेको ना १ झ ३५४२ गाडीका चालक तुलनारायण श्रेष्ठसहित ६ जनालाइ टिमुरेबाट पक्राउ गरेको हो ।

१ करोड ६० लाख बराबरको सुन ३ बजे बिशेष सुराकिको आधारमा पक्राउ गरेको प्रशासन श्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस