२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिका गएर सम्पर्कविहीन भएकी उपमेयरको समाजिक सञ्जालबाटै स्पष्टीकरण

अ+ अ-

काठमाडौं । सम्पर्कविहीन भनिएकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) सम्पर्कमा आएकी छन् ।

गोष्ठीका लागि कात्तिकमा अमेरिका पुगेर सम्पर्कविहीन भएकी उनले आइतबार सामाजिक सञ्जालमा लामो स्ट्याटसले लेख्दै आफू बिरामी भएर थला परेको प्रस्टीकरण दिएकी छन् ।

उनी गत कात्तिकमा इन्टरनेसनल सिटी मेनेजेर एसोसिएसन (आईसीएमए) ले आयोजना गरेको गोष्ठीमा भाग लिन अमेरिका पुगेकी थिइन् । गोष्ठी सकिएलगत्तै गम्भीर प्रकृतिको बिरामी परेको र उपचार गर्न समेत खर्च नभएको उनले बताएकी छन् ।

सम्बन्धित समाचार  : गोष्ठीमा सहभागी हुन अमेरिका पुगेकी उपमेयर उतै लुकिन्

उनले आफ्नो समाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेकी छन् ‘ओरालो लागेको मृगलाई सबैले खेद्छन् भन्थे हो रहेछ आज बुझ्दै छुँ, म हराएको पनि छैन । म कतै लुकेको पनि छैन । म मेयर रत्नबहादुर शाहीलाई जानकारी नदिएर पनि आएको होइन, उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।’

उनले आफू सम्पर्कविहीन नभएको बरु अमेरिकाबाट बार बार फोन गर्दा कार्यालय र मेयरको फोन नउठेको गुनासो गरेकी छन् ।

दर्शनाले आफू राम्रोसँग बोल्न नसक्ने र अलिअलि चल्न सक्ने अवस्था आएको भन्दै अझै निको हुन ५ महिना समय लाग्ने बताएकी छन् लउनले आफ्नो उपचारमा भारतकी डा. अञ्जीर कुमारले गरिरहेको बताएकी छन् ।

उनले सरकारी खर्चमा खर्चमा अमेरिका नगएको र अहिले सरकारको खर्चमा उपचार पनि गर्ने कुनै चाहना नभएको बताएकी छन् ।

यस्तो छ उनको सामाजिक सञ्जालको स्पष्टीकरण :

प्रतिक्रिया दिनुहोस