सुन चाँदीको मूल्य बढ्यो, आज तोलाको कति ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुन चाँदीको मूल्य बढ्यो, आज तोलाको कति ?


७ माघ २०७६, मंगलबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलाको ७५ हजार ३ सयमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा सुन ३ सयले बढेको हो ।

नेपाली सुन चाँदी व्यवसाय संघका अनुसार आज बजारमा तेजावी सुन तोलाको ७५ हजारमा कारोबार भइरहेको छ ।

चाँदी तोलाको ८ सय ९५ कायम गरिएको छ । चाँदी ५ रुपैयाँमा बढेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस