सुनको मूल्य बढ्यो, आज तोलाको कति ? « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य बढ्यो, आज तोलाको कति ?


३ माघ २०७६, शुक्रबार


काठमाडौं । सुनको मूल्यमा १ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा किनबेच भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँले बढेर ८ सय ९० रुपैयाँ कायम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस