२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाको ‘बृहत् एकीकरण मार्ग कार्यक्रम’को उद्घाटन

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले ‘बृहत् एकीकरण मार्ग कार्यक्रम–२०७६’को सुरुवात गरेको छ।

बिहीबार जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले यो कार्यक्रमको उद्घाटन गरेका हुन्। सेनाले यो कार्यक्रम इतिहास र संस्कृति सम्वर्द्धन र प्रवर्द्धनका लागि आयोजना गरेको बताएको छ।

‘राष्ट्रिय एकताको संरक्षण सम्वद्र्धन गर्ने संवैधानिक जिम्मेवारीसमेत प्राप्त गरेको नेपाली सेनाले सुरुमा ऐतिहासिक गढी, किल्ला तथा एकीकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका साथ सुरु भएको हो’, प्रधानसेनापति थापाले भने, ‘कार्यक्रमलाई थप व्यवस्थित बनाउन इतिहास संरक्षण सम्वर्द्धन कार्यमा सेनाको सहभागिता सम्बन्धी निर्देशिका२०७६ को समेत लागू गरी कार्य सम्पादन सुरु गरेको छ।’

थापाले इतिहासको संरक्षण गर्ने संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार विभिन्न मन्त्रालय, पुरातत्त्व विभाग, पर्यटन बोर्ड, इतिहास तथा संस्कृतिविद्बाट संस्थागत वा व्यक्तिगत तवरबाट प्राप्त भएको सहयोग र साथ आफैँमा अभिप्रेरित भएको बताएका छन्।

सेमिनारमा इतिहासविद्, संस्कृतिविद्, नेपाली सेनाका उच्च अधिकारी, पत्रकार र विद्यार्थी सहभागी छन्। सेमिनारबाट प्राप्त प्रतिक्रियाले एकीकरण मार्ग कार्यक्रम सम्बन्धी दीर्घकालीन र एकीकृत योजना बनाउन सहयोग पुग्ने विश्वास सेनाले लिएको छ।

सेमिनार तीन दिनसम्म सञ्चालन हुनेछ। कार्यक्रमको समापन माघ ५ गते उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेले गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस