आधिकारिक ट्रेड युनियनका अध्यक्षसहित ७१ जना उपसचिवमा बढुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आधिकारिक ट्रेड युनियनका अध्यक्षसहित ७१ जना उपसचिवमा बढुवा


२ माघ २०७६, बिहिबार


समायोजन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७१ जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

मन्त्रालयले रिक्त नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह अन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणीमा कार्यसम्पादनको मूल्याङ्कनद्वारा गरिने बढुवाका लागि ७१ जनाको नाम सिफारिस गरेको हो ।

बढुवा समितिको माघ १ गतेको निर्णय बमोजिम योग्यता पुगेका उमेदवारहरुलाई उपसचिवमा बढुवा गरिएको हो ।

हेर्नुस् सुची

Tags :
प्रतिक्रिया दिनुहोस