२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अजित घिमिरेको ‘कालीको ठुम्का’ सार्वजनिक

अ+ अ-

काठमाडौँ । अजित घिमिरेको स्वरमा रहेको गीत ‘कालीको ठुम्का’ सार्वजनिक भएको छ । गायक घिमिरेकै शब्द/सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र कार्टुन क्रुज तथा भीमफेदी गाइजको बेजोड नृत्य रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निर्मल लामाले निर्देशन, पवन शुसलिङको छायाङ्कन तथा सम्पादन रहेको गीतको भिडियोमा चर्चित मोडल आसमा विश्वकर्मालाई कालीको भूमिकामा देख्न सकिन्छ । आश्मालाई पर्दामा सरोज अधिकारी, निर्मल लामालगायत अन्य कलाकारले साथ दिएका छन् ।

गायक अजित घिमिरेले यस अघि साङ्गीतिक एल्बम ‘प्रस्तुति’ सार्वजनिक गरिसकेका छन् । सङ्गीतका साधक घिमिरे हाल अमेरिकाको उच्च शिक्षा क्षेत्रमा कार्यरत छन् । उनले लुजियाना स्टेट युनिभर्सिटीबाट वातावरण विज्ञानमा पी.एच.डी. गरेका छन् ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस