जनताको बीचमा आशा जगाउने सन्देश प्रवाह गर्नुहोस् : उपप्रम पोखरेल
भरतपुर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले जनताका बीचमा आशा जगाउने सन्देश प्रवाह गर्न सञ्चार माध्यमलाई आग्रह गरेका छन् । पूर्वी चितवनको ग्रेट एफएमको चौबिसैं घण्टा प्रसारण सेवाको शुभारम्भ गर्दै...