२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनरल मनोज मुकुन्‍द बने भारतको २८ औं सेना प्रमुख

अ+ अ-

नयाँदिल्ली । जनरल मनोज मुकुन्‍द नरभाने भारतको २८ औं सेना प्रमुख बनेका छन् । भारत स्वतन्त्र भएपछिका उनी मंगलबार २८ औं सेना प्रमुख बनेका हुन् ।

निवर्तमान सेना प्रमुख विपिन राउतले तीन वर्षे सेवा अवधिबाट सन् २०१९ को डिसेम्बर ३१ मा अवकाश पाएपछि मनोज मुकुन्द सेना प्रमुख बनेका हुन् । सन् २०१९ को सेप्टेम्बरमा भारतीय सेनाका उपप्रमुखमा नियुक्त हुनुअघि उनले भारतको पूर्वी कमान्डको जिम्मेवारी सम्हालेका थिए ।

उनले जनवरी २०२० देखि भारतको १।३ मिलियन सेनाको नेतृत्व गर्नेछन् । उनले पछिल्लो समय भारतको चीनसँगको करिब ४ हजार किमि सीमाको सुरक्षा नेतृत्व गर्दै आएका थिए ।

सेनामा ३७ वर्ष लामो समयदेखि काम गर्दै आएका उनी यसअघि पूर्वोत्तर भारत र जम्मु तथा काश्मीर क्षेत्रमा खटिएका थिए ।

उनले श्रीलंकामा भारतीय पिस किपिङ फोर्समा सहभागिता जनाउनुका साथै म्यान्मारको भारतीय दूतावासमा तीनवर्ष डिफेन्स एट्याचीक रुपमासमेत काम गरेका थिए ।

यससँगै नेसनल डिफेन्स एकेडेमीको ५६ औं कोर्सबाट एयर फोर्स चिफ एयर मार्सल आरकेएस भदौरिया र नेभी चिफ एड्मिरलमा करमबीर सिंह नियुक्त हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस