वेस्ट ह्यामले प्रशिक्षक म्यानुअललाई बर्खास्त गर्‍यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वेस्ट ह्यामले प्रशिक्षक म्यानुअललाई बर्खास्त गर्‍यो


१३ पुस २०७६, आइतबार


एजेन्सी । प्रिमियर लिग क्लब वेस्ट ह्यामले प्रशिक्षक म्यानुअल पेलेग्रिनीलाई बर्खास्त गरेको छ ।

पछिल्लो समय राम्रो नतिजा निकाल्न नसकेको वेस्ट ह्यामले क्लबका प्रशिक्षक म्यानुअललाई बर्खास्त गरेको हो ।

शनिबार भएको खेलमा वेस्ट ह्याम घरेलु मैदानमा लेस्टर सिटीसँग २–१ ले पराजित भएसँगै पेलेग्रिनीलाई बर्खास्त भएका हुन् ।

वेस्ट ह्याम पछिल्ला १२ खेलमा ९ खेलमा पराजित छ ।

वेस्ट ह्याम १९ खेलबाट १९ अंक सहित तालिकाको १७ औं स्थानमा झरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस