शिक्षक सेवा आयोगमा पनि प्रारम्भिक परीक्षा दिनुपर्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

शिक्षक सेवा आयोगमा पनि प्रारम्भिक परीक्षा दिनुपर्ने


१३ पुस २०७६, आइतबार


काठमाडौँ । अब देखि शिक्षक सेवा आयोगको परीक्षामा प्रतिस्पर्धा गर्न प्रारम्भिक अर्थात् प्रथम चरणको परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ ।

शिक्षक सेवा आयोग नियमावली दशौँ संशोधनले यो व्यवस्था लागु गरेको हो ।

यो व्यवस्था कार्यान्वयनका लागि पाठ्यक्रम निर्माणको कार्य जारी रहेको आयोगले बताएको छ । अध्यापन अनुमति पत्र परीक्षाको नतिजा सार्वजनिक भए लगत्तै यो व्यवस्था लागु हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस